प्रेमिकालाई अर्कै केटासँग बेडमा भेटेपछि ………

प्रेमिकालाई अर्कै केटासँग बेडमा भेटेपछि ………

  • मङ्लबार, असार २०, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

एजेन्सी । आफ्नी प्रेमिका अर्कै व्यक्तिसँग बेडमा सुतिरहेको देखेपछि एक व्यक्तिले अनौठो हर्कत देखाएका छन् ।

घरपुग्दा आफ्नी प्रेमिका अरुसँगै सुतिरहेको भेटेपछि उनले चुपचाप सोहि अवस्थामा फोटो तथा सेल्फी लिए र सामाजिक सन्जालमा अपलोड गरिदिए ।

सोहि कारण ती अमेरिकन युवा चर्चामा रहेका छन्, उनले विश्वभरबाट सान्तोना पाइरहेका छन् । टेक्ससका डस्टन होलोवे जब घर फर्किए तब उनले आफ्नी प्रेमिका अरु कसैसँग सुतिरहेको देखे । प्रेमीकाले डस्टनको निलो सर्ट लगाएकी थिइन् । कराउनु वा कुनै घटना सिर्जित नगरिकन उनीले चलाखीपुर्ण रुपमा उनीहरुको तस्बिहरु लिने काम गरे भने एउटा सेल्फी पनि लिए ।

उक्त तस्बिरहरु उनले सामाजिक सञ्जालमा अपलोड गरे । फोटो क्यापसनमा लेखे,‘जब तपाई घरमा आउनुहन्छ र आफुले माया गर्ने प्रेमिका अरु कसैको अगाँलोमा बेडमा देखिन्छ भने बुझ्नुहोस् राम्रा मान्छेहरु राम्रै युवतीहरुको लायक छन् ।’

ती तस्बिरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले उक्त तस्बिरप्रति कडा प्रतिक्रिया दिए भने केहीले त उनलाई रिसाउँदै किन प्रेमिकालाई केही नगरेको भन्दै प्रश्न गरे । उनले धैर्य हुर्दै तथा घटनालाई स्विकार्दै भने,‘मलाई लाग्यो त्यो केटालाई पिटु तर मैले धैर्य गर्दै केही सेल्फीहरु लिएर बोस झै त्यहाँबाट हिडे ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी