एजेन्सी ।
कुनै समयका विश्व चर्चित फाइटर तथा अभिनेता ब्रुस लिलाई नचिन्ने कमै होलान् । लिको देवाशन भएको धेरै वर्ष भइसकेको छ । तर, उनको कला भने अझै पनि उत्तिकै चर्चामा रहेका छन् ।
पछिल्लो पटक ब्रुस लि जस्तै स्टन्ट गरेर देखाउने एक ६ वर्षिय बालक सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । उनले ब्रस लिका धेरै स्टेप तथा स्टन्टहरु गरेको दृश्यहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।
रियोसेइ इमाइ नाम गरेका यी बालकलाई मानिसले ब्रुस लिको छनक दिने खालको बालक भएको बताउँछन् । कतिपयले त यिनलाई लिटल ब्रुस लि समेत भनेर बोलाउने गर्छन् । तर, उनी भने ब्रुस लिबाट धेरै नै प्रभावित भएका छन् ।
हेर्नुस् उनका भिडियाेहरू ।
https://youtu.be/n19RFbE2v3Q
https://youtu.be/DKdYBzltWr0
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline