यसरी बन्छ कन्डम ! हेर्नुस् भिडियो

यसरी बन्छ कन्डम ! हेर्नुस् भिडियो

  • बुधबार, असार ७, २०७४
  • मिर्मिरे अनलाइन

  • 25.6K
    SHARES

एजेन्सी । कन्डम दम्पतिका लागी परिवार नियोजनको अस्थायी साधनमध्ये भरपर्दो साधन मानिन्छ । बजारमा अहिले महिला र पुरुष दुवैका लागि कन्डम पाउन सकिन्छ ।

यो कन्ट्रासेप्टीक मध्येको सरल र सहज उपाय मानिएको छ । पुरुषले प्रयोग गर्ने कन्डमले गर्व रोक्न ९८ प्रतिशत भरपर्दो मानिन्छ भने महिलाले प्रयोग गर्ने कन्डम ९५ प्रतिशत भरपर्दो मानिन्छ । तर धेरैकाे चासाेकाे बिषय बनेकाे छ ,कसरी बन्छ कन्डम ?  

हेर्नुहोस् कन्डम बन्ने प्रक्रिया भिडियोमा ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी