स्वस्थ सेक्सको बारेमा सहि जानकारी हुनु अत्यावश्यक छ । विशेषगरी जब तपाईं २५ वर्षको पुग्नुहुन्छ । यौन शिक्षा अन्र्तगत मानव शरिरको रचना विज्ञान, यौन प्रजनन, सम्भोग, प्रजनन स्वास्थ्य, भावनात्मक सम्बन्ध, प्रजनन अधिकार र जिम्मेवारी, गर्भनिरोधक र मानिसको यौन व्यवहारको अन्य पाटोको व्यापक वर्णन आउने गर्दछ ।
१. प्रसंशामार्फत बनाउनुहोस् वातावरणः सबैभन्दा पहिलो कुरा एकअर्काको प्रसंशा गर्नु हो । त्यसकारण आफ्नो सेक्सलाई सफल बनाउनको लागि आफ्नो साथीको लुगादेखि उनको शरिरको राम्रा अंगहरुको प्रसंशा गर्नुहोस् ।
२. चुम्बनको अभ्यासः एक स्वस्थ चुम्बनको शक्तिलाई नजरअन्दाज गर्नुहुँदैन । माउथ–टू–माउथ किसको क्रममा थुप्रै फेरोमोनमा परिवर्तन आउने गर्दछ । आफ्नो चुम्बनमार्फत एकअर्काको एक–एक अंगलाई प्रेममा परिवर्तन गरिदिनुहोस् । सेक्सको क्रममा दुबै साथीहरुले बराबर मात्रामा सहयोग गर्नुहोस् । धेरैजसो अवस्थामा महिलाहरु पछि हट्ने गर्दछन् तर उनीहरुले पनि पूर्ण सहयोग गर्नुपर्छ । त्यसकारण चुम्बन गर्दा पूरा कौशल देखाउनुहोस् र पर्याप्त समय लिनुहोस् ।
५. लाज पचाउनुहोस्ः सेक्स रोमान्स र उत्तेजनाले भरपुर एक चमत्कारी फिलिङ हो । तपाईंको एक मिनेटमा नै वीर्य झर्ला तर तपाईंले यसलाई नियमपूर्वक नै गर्नुपर्छ भन्ने छैन । थोरै लाज पचाउनुहोस् र आफ्नो सेक्स लाइफलाई अझ रोमान्चक र सुखद बनाउनुहोस् ।
७. ओठको चुम्बन काफी छैनः तपाईंलाई सुनेर थोरै नराम्रो लाग्यो होला तर अधिकांश महिला सेक्स मात्रले सन्तुष्ट हुँदैनन् । किनभने थुप्रै पटक यसले उत्तेजित नभएको हुनसक्छ । त्यसकारण साथीको थोरै मुनी जानुहोस् र चुम्बन गर्नुहोस् ।
८. लिंगको विषयमा नलिनुस् चिन्ताः धेरै युवाहरु आफ्नो लिंगका कारण तनाव लिने गर्दछन् । तर धेरैजसो महिलाहरु लिंगको आकारको बारेमा त्यति धेरै वास्ता राख्दैनन् । उनीहरु बस् स्वस्थ र दुर्गन्धरहित लिंग मन पराउँछन् ।
१०. स्वार्थी नबन्नुहोस्ः सेक्स प्रति इमान्दार हुनुहोस् । धेरै पुरुषहरु आफ्नो स्खलन र सुखमा केन्द्रित भएर सेक्स गर्दछन् । र स्खलन हुने बित्तिकै त्यसलाई चटक्कै छोडिदिन्छन् । आफ्नो स्खलनपूर्व साथीको सेक्स आवश्यकताको पनि ख्याल गर्नुहोस् ।
११. झट्ट अलग नहुनुहोस्ः सेक्समा शारिरिक सन्तुष्टि पाइसकेपछि तुरुन्तै अलग नहुनुहोस् । एक अर्कालाई आलिंगनमा बाँध्नुहोस् र चुम्बनको शिलशिला केही बेरसम्म जारी राख्नुहोस् । यसले तपाईंको प्रेमलाई अर्को खुड्किला चढ्न सहयोग गर्दछ । प्रेमलाई अझ प्रगाढ बनाउनेका लागि वातावरणलाई रोमान्चित बनाउनुहोस् । यसका लागि मधुर संगीत, बास्ना र मधुरो लाइटको सहारा लिन सक्नुहुन्छ ।
