२.बेसार: बेसार पनि यौनशक्तिलाई तुरुन्त बढाउनको लागि उपयोगी औषधीको रुपमा लिइन्छ । एक चम्चा महमा एक चम्चा बेसार मिलाएर खाली पेटमा खायो भने यसले यौनशक्तिलाई तुरुन्त बढाउँछ । यसका साथै बेसारले रोगसँग लड्न सक्ने क्षमतामा पनि वृद्धि गर्दछ । साथै यसरि बेसार र मह मिसाएर दैनिक सेवन गर्नाले मोटोपन पनि घट्दछ ।
३.त्रिफला: राती एक चम्चा त्रिफलाको धुलो चिसो पानीसँग पिउनाले पनि यौन शक्ति बढ्दछ । साथै यसबाट पेट तथा मूत्रस्थानका बिभीन्न रोगहरु समेत निको हुन्छ ।
४.गुँदको लड्डु : हामी प्रायजसो गुँदको लड्डु त खाने गर्दछौ । तरपनि हामिमध्ये कयौलाई यसको फाइदाको बारेमा भने थाहा छैन । गुँदको लड्डुले पनि शारीरिक शक्ति मात्र नबढाइ सहवास शक्ति पनि बढाउने गर्दछ ।
५.पीपलको फल तथा जरा : तपाँई हाम्रो नजिकै पीपल सजिलै उपलव्ध हुन्छ । यदि हामीले पीपलको फल र जरालाइ कुटेर चटनी बनाइ त्यस चटनीलाइ १०० मिलीलीटर दुध र ४०० मीलीलीटर पानी हालेर एक चौथाइ भाग हुने गरी बेस्कन पकाएर बिहान बेलुका आधा कप पिउने गरेमा हाम्रो यौन शक्ति असाधारण रुपमै बढ्न थाल्दछ ।
६.छोकडा : जाडो महिनामा बिहान खाली पेटमा तीनवटा छोकडा खानुस तपाइमा अवश्य पनि यौनशक्ति बढ्दछ । यसका साथै शुद्ध घ्यूमा अलैंची र शक्खर मिलाइ त्यसलाई उम्लेको दूधसँग पिएमा पनि यौनशक्ति तुरुन्त बढ्दछ ।
७.प्याजको सलाद : यौन शक्ति बढाउने अर्को कुरा प्याजको सलाद पनि हो । नियमीत रुपमा प्याजको सलाद सेवन गरेमा पनि पुरुषहरुको यौनशक्ति बढदछ । साथै यसले महिलाहरुमा हुने गरेको महिनावारी समस्याबाट समेत मुक्त बनाउछ ।
८. तुलसी/मुसली र मीश्री : १५ ग्राम तुलसीको बिउ,३० ग्राम सेतो मूसली र ६० ग्राम मिश्री मिलाएर धुलो बनाएर दैनिक ५ ग्राम बिहान बेलुका गाइको दुधसँग सेवन गरेमा पनि यौनशक्ति बृद्धि हुन्छ ।
९.दालचीनी : दैनिक बिहान बेलुका दालचीनीको धुलो दूधमा मिलाएर खानाले पनि यौनशक्ति बढ्दछ । माथिका यि सब खानेकुराहरु खाँदा आफ्नो नियमीत खानपानमा भने अवश्य ध्यान दिनुहोस । धेरै मसालेदार खानेकुराहरुको सेवन नगर्नुस । सकेसम्म दैनिक योग र प्रणयामहरु गर्नुहोस । तपाईको यौनशक्तिमा अवश्य पनि वृद्धि आउनेछ ।