गर्भवती भएको समयमा यौन सम्पर्क राख्नु हुन्छ कि हुदैन ?

गर्भवती भएको समयमा यौन सम्पर्क राख्नु हुन्छ कि हुदैन ?

  • बुधबार, जेष्ठ २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

गर्भवती अवस्थामा यौन सम्पर्क राख्दा धेरै सावधानी अपनाउनु पर्छ । एकपटक गर्भ खेर गएकाहरुले यस्तो अवधिमा यौन सम्पर्क नराख्नु नै उचित हुन्छ । अन्यले पनि यस्तो अवस्थामा यौन सम्पर्क नराख्नु राम्रो मानिन्छ तर यौन सम्पर्क राख्नै परेपनि पेटमा दबाब नपर्ने गरी राख्नुपर्छ ।

गर्भ रहेको पहिलो तिन र अन्तिम तिन महिनामा यौन सम्पर्क राख्दा जोखिम बढी हुन्छ । गर्भ रहेको पहिलो तिन महिनामा यौन सम्पर्क राख्दा बच्चा खेरजाने सम्भावना अधिक हुन्छ भने पछिल्लो तिन महिनामा यौन सम्पर्क राख्दा बच्चा समय नपुगी जन्मने वा बच्चा खेरजाने दुबै जोखिम रहन्छ ।

गर्भावस्था विशेष अवस्था भएकाले चिकित्सकको निगरानीमा रहनुपर्छ । यस्तो अवस्थामा साना समस्या देखिएपनि तुरुन्तै अस्पताल जानुपर्छ । गर्भावस्था खुसी रहने महिलाले स्वस्थ बच्चा जन्माउने विभिन्न अनुसन्धानले देखाएको छ  ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी