दुईवटा टाउका र ३ वटा आँखा भएको अनौठो जिव भेटियो

दुईवटा टाउका र ३ वटा आँखा भएको अनौठो जिव भेटियो

  • बुधबार, बैशाख २०, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

एजेन्सी ।  पृथ्वीमा अनौठा प्राणीहरु छन् जसबारे  सहजै पत्याउन कठिन हुन्छ ।

यसैक्रममा स्पेनमा दुईवटा टाउको र तीन वटा आँखा रहेको किरा फेला परेको छ ।

लुजान इरोल्स नाम गरेकी महिलाले खिचेको उक्त अनौठो किराको भिडियो सार्वजनिक गरे लगत्तै उक्त भिडियो भाइरल बनेको छ ।

पोकेमन नाम दिइएको उक्त अनौठो किरालाई कतिपयले स्नेक टेल त कसैले रेटल स्नेक समेत भएको दाबी गरेका छन् ।

स्पेनको उक अनलाइनले उक्त किरा केटरपिलर भएको समिाचार छापेको छ । २० फीट चौडा सेतो कपाल भएको यो जिव लोपोन्मुख जातीको भएको बताइएको छ

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी