नेपालसहित सात दक्षिण एसियाली राष्ट्रका लागि भू–उपग्रह प्रक्षेपण गरिने

नेपालसहित सात दक्षिण एसियाली राष्ट्रका लागि भू–उपग्रह प्रक्षेपण गरिने

  • सोमवार, बैशाख १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

एजेन्सी , वैशाख १८ ।  अागामि ५ मे मा नेपालसहित सात दक्षिण एसियाली राष्ट्रका लागि भू–उपग्रह प्रक्षेपण गरिदैंछ ।

दक्षिण एसियाली मुलुक पाकिस्तान बाहेक सात राष्ट्रका लागि यो भू–उपग्रह प्रक्षेपण गर्न लागिएको ५ मेका दिन यो भू–उपग्रह प्रक्षेपण गरिने जनाइएको छ ।

भारतले अन्तरिक्ष कुटनीतिका रुपमा यो महत्वाकांक्षी परियोजना अघि बढाएको हो ।  भारतले पहिलोपटक दक्षिण एसियाली मुलुकका लागि भू–उपग्रह प्रक्षेपण गर्न लागेको हो ।

सुरुमा यसलाई ‘सार्क सेटेलाइट’ नाम दिने तयारी थियो तर पाकिस्तानले आफू यसको हिस्सा नबन्ने बताएपछि यसलाई ‘दक्षिण एसिया सेटेलाइट’ भनिएको हो । पाकिस्तानले आफूलाई भारतको कुनै प्रकारको उपहार नचाहिने भन्दै यसमा सामेल हुन अस्वीकार गरेको हो ।

यो भू–उपग्रहका माध्यमबाट सार्कका सात मुलुकबीच टेलिकम्यूनिकेसन र प्रशारणसम्बन्धी सेवाहरु सहज हुने बताइएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी