जुसको बिर्को खोल्दा भ्रुण जस्तो वस्तु भेटिएपछि…

जुसको बिर्को खोल्दा भ्रुण जस्तो वस्तु भेटिएपछि…

  • शुक्रबार, बैशाख १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

एजेन्सी, बैशाख १५ ।
जेड स्मिथ नाम गरेकी एक महिलाले ब्लडी मैरी ड्रिंक बनाउनका लागि जब एल्डी सुपर मार्केटबाट टमाटरको जुस किनिन् । जुस किनिसकेपछि उनलाई के थाहा थियो की यस डब्बाबाट एक डराउने खालको वस्तु निस्किएला ।

केही दिन पहिले पनि एक युवतीले सोही ठाउँबाट केरा खरिद गरेपछि त्यसमा मरेको भ्यागुता फेला परेको थियो । उनी भन्छिन्, ‘मैले जब डिब्बा खोले तब मलाई लाग्यो की यसमा केही छ । डब्बालाई हल्लाउने बित्तिकै यस्तो लाग्थ्यो की त्यसमा केही ठोस चीज छ । मैले डिब्बा खोलेपछि मेरो होस उड्यो ।

त्यसमा एक भ्रुण थियो । जेडले भनिन्, ‘मलाई थाहा थिएन, यो कसैको भु्रण जस्तै लागिरहेको थियो । यसका लागि उनले एल्डीलाई यसको जाँचका लागि पत्र पनि लेखेकी थिइन् । जब यसको जाँंच गरियो र तब पत्ता लाग्यो की त्यो एक प्रकारको च्याउ थियो । डब्बामा हावा छिरेपछि नै भित्रै च्याउ उम्रिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी