हातगोडा बाउँडीन्छन् ? यी कुरा खानुहोस ठिक हुन्छ !

हातगोडा बाउँडीन्छन् ? यी कुरा खानुहोस ठिक हुन्छ !

  • शुक्रबार, बैशाख १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

हातगोडा बाउँडिने प्रमुख कारण भनेको शरीरमा पोटासियमको कमी हो । पोटासियम कमी हुँदा शरीरमा इलेक्ट्रोलाइटको मात्रा बिग्रन्छ ।

यसले गर्दा हातगोडा बाउँडिने, मासु फर्कनेलगायतका समस्या निम्तिन्छ । यसबाट बच्न तथा शरीरमा पोटासियमको मात्रा बढाउन केरा, पात भएका तरकारी, ड्राई फुड्सलगायतका पोटासियमयुक्त खाना खानु फाइदाजनक हुन्छ ।

यस्तै  शरीरमा पानीको कमीले डिहाइड्रेसनको सम्भावना हुन्छ । डिहाइड्रेसन भएमा पोटासियमको कमी हुन सक्छ । अनि मांसपेशी बाउँडिने समस्या हुन्छ । पानी कम हुँदा शरीरमा पौष्टिक तत्व पनि कम हुन्छ । शरीरमा तरल पदार्थ तथा मिनरल्सको कमीले गर्दा इलेक्ट्रोलाइटको मात्रा बिग्रिने हुँदा हात–खुट्टा बाउँडिने समस्या देखा पर्छ । त्यसैले दैनिक पर्याप्त पानी वा झोलिलो खाना सेवन गर्नुपर्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी