पाकिस्तानमा भैसीको सौन्दर्य प्रतियोगिता

पाकिस्तानमा भैसीको सौन्दर्य प्रतियोगिता

  • बिहिबार, बैशाख १४, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

एजेन्सी, बैशाख १४ ।
संसारमा मानिसहरूको सौन्दर्यको चर्चा र प्रतियोगिता हुनु स्वभाविक नै हो । तर पाकिस्तानमा भने भैसीको सौन्दर्य प्रतियोगिता भएको छ । प्रतियोगितामा दुई सय भैसीले भाग लिएका छन् ।

पाकिस्तानको पत्रिका ‘दि डान’ ले जनाएअनुसार सुन्दर भैसीको खोजको लागि उक्त प्रतियोगिता पाकिस्तानको स्वात क्षेत्रमा भएको थियो ।
तीन दिनसम्म चलेको प्रतियोगिता मेलामा किसानहरूले सहभागीता रहेको थियो । भैसीको अजीखेली प्रजातीलाई बढावा दिनको लागि यो प्रतियोगिताको थालनी गरिएको हो ।

प्रतियोगिता जित्ने भैसीको मालिकले ७५ हजार रुपैयाँ पुरस्कार पाउँछन् । प्रतियोगिताको उपाधी जितेको भैसीका मालिक लईक बदरले आफुसँग यस्ता खालका भैसी १० वटा रहेको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी