विश्वज्योती मलमा मोबाइल महोत्सव, एसईई परीक्षार्थीलाई विशेष छुट

विश्वज्योती मलमा मोबाइल महोत्सव, एसईई परीक्षार्थीलाई विशेष छुट

  • सोमवार, बैशाख ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौं, बैशाख ११ ।
विश्वज्योती मलमा मोबाइल महोत्सव जारी रहेको छ । नयाँ वर्षको अवसरमा सुरु गरिएको मोबाइल महोत्सव यो महिनाभरी सञ्चालन हुने छ ।

मोबाइल महोत्सवमा यस वर्ष एसईई परीक्षा दिएर बसेका विद्यार्थीलाई विशेष छुटको व्यवस्था गरिएको छ भने महोत्सव अवधिभर निःशुल्क मोबाइल सर्भिसिङ गर्ने व्यवस्था मिलाएको र नयाँ मोबाइलको खरिदमा सातदेखि ४० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको जनाएको छ ।

मोबाइल मार्टमा जेडटीई, लाभा, जियोनी, लेनोभो, इनफोकस, ओप्पो, साओमी, कुल प्याड, सामसुङ्ग, ओभिआईलगायत दर्जनभन्दा बढी ब्राण्डका आधिकारीक बिक्री केन्द्रहरू रहेका छन् ।

महोत्सव अवधिभर १० हजार रुपैयाँ भन्दा बढीको सामान खरिद गर्ने उपभोक्तालाई हात खाली नहोस् भनेर महलले उपहारको व्यवस्थासमेत गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी