साउथ अफ्रिकामा ६१ वर्षीया दुलही र आठ वर्षीय दुलाहाले गरे विवाह

साउथ अफ्रिकामा ६१ वर्षीया दुलही र आठ वर्षीय दुलाहाले गरे विवाह

  • शुक्रबार, बैशाख ८, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

एजेन्सी, बैशाख ८ ।
दुनियामा अजबगजब किस्साहरू दिनदिनै हुने गर्दछ । त्यसमध्ये एउटा किस्सा साउथ अफ्रिकामा भएको छ ।

साउथ अफ्रिकामा एकदमै भिन्न किसिमको अजबगजब बिहे भएको छ । जुन बिहे हेरेर, सुनेर धेरै मानिसहरूको होश उडेको छ ।
उक्त बिहे कानूनी आधारमा नभई परम्परागत रूपमा मात्र गरिएको थियो । किनकी बिहे गर्ने ६१ वर्षीया दुलही शाबानगू र ८ वर्षीय दुलाहा सानेले मैसिलेला रहेको थियो ।

स्कूल पढ्ने बच्चा सानेले मैसिलेला र पाँच बच्चा भएकी आमा हेलेन शाबानगूले एक सय जनाको सहभागितामा औँठी सातासात गरी बिहे गरेका थिए ।

मैसिलेलाका ४६ वर्षीय् आमा पैशेंसले जनाए अनुसार ‘मैसिलेलाका हजुरबुबाको इच्छा थियो, आफू मर्नु भन्दा पहिले नातिको बिहे हेर्ने ।’

यदि त्यसो नगरेको भए उनको परिवारमा केही न केही गलत हुन्थ्यो । त्यही भएर उक्त बिहे परम्परागत रूपमा मात्र गरिएको थियो । बिहेको कुनै कानूनी आधार भने छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी