कानमा धेरै एयरफोन लगाएर गीत सुन्ने बानी छ ? याद गर्नुस् हालत यस्तो बन्न सक्छ

कानमा धेरै एयरफोन लगाएर गीत सुन्ने बानी छ ? याद गर्नुस् हालत यस्तो बन्न सक्छ

  • बुधबार, चैत्र २, २०७३
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

अष्ट्रेलियाकी एक युवती हवाई यात्राको क्रममा रहेका बेला हेडफोट पड्किएर अनुहारमा आगो सल्किएको खुलासा भएको छ ।
बेईजिगंबाट अष्ट्रेलिया जाने क्रममा एयरफोनमा गीत सुन्दै गर्दा सनको यो अवस्था भएको हो ।
यो घटना गत फेब्रुअरी १९ को भए पनि ढिलो गरी बुधबार सार्वजनिक भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
राति मेलवर्न तर्फ जादै गर्दा गीत सुनिरहेको बेला हेडफोन पड्किएर उनको अनुहार र हात जले पछि अन्य यात्रुले पानी खन्याएर आगो निभाएका थिए ।
होस पुर्याउनुहोस् तपाई पनि सधै हेडफोन लगाएर कुरा गर्ने र गीत सुनिरहने बानी छ भने यस्तै समस्यामा पर्न सक्नु हुन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी