कर्मचारीलाई एक घण्टा सेक्स गर्ने छुट्टी !

कर्मचारीलाई एक घण्टा सेक्स गर्ने छुट्टी !

  • शनिबार, फाल्गुन १४, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

एजेन्सी । दुनियामा अनौठा व्यवस्थाहरु देखिन्छन् । स्वीडेनमा हालै एउटा कानुन प्रस्ताव गरिएको छ । जस अनुसार कर्मचारीहरुलाई दिउसो एक घण्टा छुट्टी दिईने छ ताकि उनीहरुले घरमा गएर आफ्ना पार्टनरसगँ सेक्स गर्न सकुन् ।
त्यति मात्र हैन यो ब्रेकको समयको पैसा पनि सरकारले दिने छ । यदी यो कानुन स्वीकृत भएमा स्वीडेनमा प्रेमी प्रेमीका र श्रीमान श्रीमतिले राम्रो अवसर प्राप्त गर्ने छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी