समुन्द्रमा पाच किलो मिटर सम्म हिड्ने फ्लोटिङ पथ निर्माण गर्यो चीनले

समुन्द्रमा पाच किलो मिटर सम्म हिड्ने फ्लोटिङ पथ निर्माण गर्यो चीनले

  • मङ्लबार, माघ ४, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

एजेन्सी, विश्वमै आश्चर्यजनक रुपमा विकासको गतिमा अघि बढेको चीनले विश्वकै लामो ५ किलो मिटर फ्लोटिङ पथ निर्माण गरेको छ । होङसुई नदीमा निर्माण गरिएको यो पथ विश्वकै लामो रहेको जनाईएको छ ।
२ लाख २२ हजार बढी तैरने फाईबर प्रयोग गरिएको यो बाटोमा नदीमा पानीको सतह बढेमा फ्लोटिङ पनि माथि जाने छ ।
यसरी यात्रा गर्नेलाई बीचमा मनोरञ्जन केन्द्र पनि राखिएको छ । पहिलो ७ दिनमै यसमा ६० हजार पर्यटकले यो क्षेत्रमा भ्रमण गरेको जनाईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी