एक मोडलको हवाई यात्रामा सत्र सुटकेश !

एक मोडलको हवाई यात्रामा सत्र सुटकेश !

  • मङ्लबार, माघ ४, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

एजेन्सी , थाईल्याण्डकी ब्युटी क्वीन चलिता सुआनसाने मिस युनिभर्स प्रतियोगीतामा भाग लिन फिलिपिन्स जाने क्रममा विमानस्थल पुगे पछि सबै यात्रु र कर्मचारी छक्क परे जब उनले ३ सय किलो तौल बराबरको १७ वटा सुटकेश चेकिङ गराईन् ।
एक युवाले उनको तस्वीर खिचेर सामाजिक सञ्जालमा पोष्ट गरे पछि भाईरल बनेको थियो यो तस्वीर । चलिताले आफूले सुटकेसमा धेरै भन्दा धेरै लुगाहरु , मेक अप सामाग्रीहरु राखेको बताईन् ।
उनले फिलिपिन्समा आफ्नो देशको प्रतिनिधित्व गर्न पाउदा खुसी लागेको भन्दै उनले समेत ११ वटा सुटकेस अघि बसेर फोटो ईन्सटाग्राममा राखेकी थिईन् । २२ वर्षीया यी सुन्दरीले जनवरी ३० मा हुने ८५ देशका सुन्दरीहरुसगँ मिस युनिभर्सको उपाधीका लागि प्रतिस्पर्धा गर्ने छिन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी