एजेन्सी पुष १५ । चीनको एक कन्डम उत्पादक कम्पनीले मोडलहरु प्रयोग गरेर कन्डमको प्रचार गर्न अनौठो तरीका अपनाएको छ ।
बेईजिङ मेट्रोमा केही दिन अघि लस्करै बसेका मोडल केटीहरुको निधारमा कसैको , छातीमा त कसैको स्तनको माथिल्लो भागमा कन्डम टासिएको थियो ।
मानिसहरु निकै अचम्मका साथ हेरिरहेका थिए कि यहा के भईरहेको छ ।
तर उत्पादक कम्पनीले यो विज्ञापनको शैलीबाट उनीहरुले कन्डममा प्रयोग गरेको लुव्रिकेन्टले मानिसको छालालाई कुनै असर गर्देन बरु सुन्दर बनाउछ भनेर प्रचार गर्न खोजेका थिए ।
यद्यपि, विज्ञापनको यो तरीकाको चौतर्फी आलोचना भए पछि रोकिएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline