गुगलका फाउण्डरले बनाए उड्न मिल्ने कार !

गुगलका फाउण्डरले बनाए उड्न मिल्ने कार !

  • बुधबार, पुस ६, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

एजेन्सी । विश्वकै १२ औं धनी तथा गुगलका फाउण्डर लैरी पैजले उड्ने कार निर्माणको परियोजना तीव्र गतिमा चलाईरहेको खुलेको छ ।
उनले गोप्य रुपमा सन् २०१० बाट चलिरहेको यो परियोजना अन्तर्गत अहिले सम्म झण्डै १० करोड डलर बराबर खर्च भईरहेको बताईएको छ ।
४ जना सम्म बस्न मिल्ने यो कार गुड्ने र उड्ने दुवै क्षमताको हुने छ ।

यस फलाईगं कारमा कम्युटर अपरेटेड सिस्टम जडान गरिएको छ,जसले फ्लाईट मोडलाई कन्ट्रोल गर्दछ । तपाई जहा जान चाहनुहुन्छ त्यो लोकेसन सेट गरे पछि सो कार आफै उड्ने छ र गन्तव्यमा पुगे पछि आफै ल्याण्ड हुने छ ।

यसलाई हाईब्रिड ईलेक्ट्रीकल कार भनिएको छ । जसमा फोल्डिङ गर्न मिल्ने गरी बनाईएको छ । यो उड्न र गुड्न दुवैमा उत्तिकै सुविधा युक्त हुने कम्पनीले दावी गरेको छ ।३ सय हर्स पावरको क्षमता भएको यो कारलाई चार्ज गर्नू पर्ने हुन्छ । यसका लागि विभिन्न स्टेसन बनाउनु पर्ने हुन्छ । एक पटक फुल चार्ज भए पछि ३ सय २० किलो मिटर प्रतिघण्टाका दरले ८ सय किलोमिटर सम्म दौड्न सक्ने छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी