अबदेखि औषधि र स्याम्पुको प्रयोगबिनै काइँयोले हटाउछ चाँया

अबदेखि औषधि र स्याम्पुको प्रयोगबिनै काइँयोले हटाउछ चाँया

  • शनिबार, मंसिर २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

एजेन्सी ।

टाउकोमा चाया परेर हैरान हुनुभएको छ , अब चिन्ता लिन पर्दैन ।
चाया हटाउन बिभिन्न खालका औषधि तथा स्याम्पु पनि प्रयोग गर्नुपर्दैन तपाईको चाया अबदेखि काईयोले नै हटाउने छ ।

भारतको दिल्लीमा आयोजना भएको एक व्यापारिक मेलामा राखिएको बासले बनेको काईयोले चाया हटाउुने छ । मेलाको एक पवेलियनमा एन्टी डयान्ड्रफ सहितको सुविधा भएको काइँयो राखिएको थियो ।

सो काइँयो काठबाट बनेको, निमको विशेषता र एन्टी फंगलको गुण भएकाले चायाँ हटाउनुका साथै टाउँको चिलाउने समस्याको समाधान हुने विशेषता रहेको छ ।

यो काइँयो प्रयोग गर्ने प्रयोगकर्ताले कपाल झर्ने र चायाँको समस्या कम भएको बताएका छन् । प्लाष्टिकको काइँयोले कपाललाई कमजोर बनाउनुका साथै झर्ने समेत समस्या निम्त्याउने गरेको उपभोक्ताको बुझाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी