१२ करोड महंगो यो कुकुरको काम के हो ?

१२ करोड महंगो यो कुकुरको काम के हो ?

  • बिहिबार, मंसिर २३, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

एजेन्सी मंसीर २२ । आयरल्याण्डको प्रहरीले एउटा कुकुर ग्रेहाउण्डलाई चोरी गर्ने चार जनालाई पक्राउ गरेको छ । १० लाख यूरो अर्थात झण्डै १२ करोड मुल्यको यो कुकुरलाई क्लेयर्स नाम दिईएको थियो । यो शिकारी कुकुरलाई प्रशिक्षणका लागि टिपरेरी काउन्टीको गोल्डेन नामक ठाउमा पुगेका बेला चोरी गरिएको थियो ।
सन् १९८३ मा रेस घोडा शेरगरको अपहरणसगँ यो चोरीलाई तुलना गरिएको छ । यस कुकुरलाई दुरुस्त हालतमै बरामद गरेर अहिले सुरक्षित रुपमा राखिएको प्रहरीले जनाएको छ । कुकुर समातेर ल्याउनेलाई ५४ हजार युरो पुरस्कार समेत तोकिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी