मानसिक स्वास्थ्यको राष्ट्रिय अभियान बोहराटारमा

मानसिक स्वास्थ्यको राष्ट्रिय अभियान बोहराटारमा

  • सोमवार, मंसिर २०, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौ, २० मंसिर ।  अन्तराष्ट्रिय अपाङ्गता दिवस २०७३ को अवसर परेर मानसिक एवं मनोसामाजिक सु स्वास्थयको राष्ट्रिय अभियानले काठमाडौंको तारकेश्वर १० बोहराटारमा जनचेतनामूलक कार्यक्रम गर्नुका साथै निशुल्क मनोपरामर्श सेवा प्रदान गरेको छ ।

नेपालमा मानसिक एवं मनोसामाजिक स्वास्थ्य प्रतिको अज्ञानता, विभिन्न गलत धारणा एवं अन्धविश्वासलाई चिर्दै मानसिक एवं मनोसाजिक रुपमा स्वस्थ र समृद्ध समाज निर्माण गर्ने लक्ष्यका साथ अभियानको थालनी गरिएको थियो ।

विश्व मानसिक स्वास्थ्य दिवसको अवसर पारेर स्वस्थ्य मन्त्री मा.गगन कुमार थापाले गत असोज २० गते अभियानको सुभारम्भ गरेका थिए । अभियानले नेपालका विभिन्न जिल्लाहरुमा विविध किसिमका चेतनामूलक कार्यक्रमहरु गर्दै आएको छ ।

अभियान नेपालका ७५ ओटै जिल्लामा संचालन हुने बताउनछन् अभियानका राष्ट्रिय संयोजक मनोविद् गोपाल ढकाल अभियानले यस भन्दा अगाडी पनि काठमाडौंका विभिन्न ठाउँहरुमा धेरै पटक यस किसिमको मानसिक स्वास्थ्य सम्बन्धी चेतनामूलक कार्यक्रम, मनोपरामर्श सेवा तथा निशुल्क स्वास्थ्य सिविरको संचालन गरिसकेको छ ।

15319538_1452644198080891_927799802_n

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी