लियागो स्टाईलिस फोन लञ्च हुदैं

लियागो स्टाईलिस फोन लञ्च हुदैं

  • बिहिबार, मंसिर ९, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

काठमाडौं ।

विश्व बजारमा उत्कृष्ट रहेको लियागो स्टाईलिस फोन अब नेपाली बजारमा उपलव्ध हुने भएका छन् । चाईनाको विश्वप्रख्यात लियागो ईन्टरनेशनल कम्पनीले निर्माण गरेको लियागो स्टाईलिस फोनका बिभिन्न चार सिरिजका ११ मोडलहरु जेएसएस ग्रुपले नेपाली बजारमा ल्याउन बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

अन्य मोवाईलको तुलनामा लियागो स्टाईलिस मोवाईल सस्तो र सुलभ दरमा नेपालमा बिक्रि हुने जेएसएस ग्रुपका प्रवन्ध निर्देशक मोहन वंशलले जानकारी दिनुभयो । उहाले बजारमा आउन लागेका उक्त फोनहरु बिश्वका मलेसिया , वेलायत , क्यानडा लगाएत २० मुलुकमा बिक्रि वितरण हुदै बताउनुभयो ।

लियागो स्टाईलिस मोवाईल फोन ५० हजार सम्मका छन् । सबै मोवाइलहरु शुक्रबार काठमाडौंबाट सार्वजनिक हुने र आईतवारवाट सहज रुपमा नेपाली वजारमा उपलव्ध हुने वंशलको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी