रुपन्देहीमा ३६ जनामा डेंगुको संक्रमण भेटियो

रुपन्देहीमा ३६ जनामा डेंगुको संक्रमण भेटियो

  • बिहिबार, मंसिर २, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमान्डौ ,मंसिर २ ।
रुपन्देहीमा ३६ जनामा डेंगुको संक्रमण देखिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार संक्रमित मध्ये धेरै बुटवलका रहेका छन् ।

जिल्लाका विभिन्न अस्पतालमा गरिएको रगत परीक्षण मध्ये बुटवलमा ३६ जनामा डेंगुको संक्रमण भेटिएको हो । २०७१ मा नौ जना र २०७२ मा पाँच जनामा मात्रै डेगुंको संक्रमण भेटिएको थियो ।

डेंगुका बिरामी आकस्मीक रुपमा बढेकाले यो संख्या पनि बढ्न सक्ने जनस्वास्थ्य कार्यालयले जनाएको छ । लामखुट्टेको टोकाईबाट जोगिनु नै यो रोगबाट बच्चे सबैभन्दा राम्रो उपाय हुने चिकित्सकले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी