धरानमा स्मरण शक्ति अभिवृद्धि तालिम

धरानमा स्मरण शक्ति अभिवृद्धि तालिम

  • सोमवार, कार्तिक २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

भरतराज शर्मा(गोपाल) , मष्तिष्कको स्मरण शक्तिमा वृद्धि गर्ने उद्देश्यले धरानमा स्मरण शक्ति अभिवृद्धि तालिमको आयोजना गरिएको छ ।
लाइन्स क्लब धरान र सेवक अभियानको संयुक्त आयोजनामा धरान २ गीता मन्दिरमा आयोजना गरिएको चार घण्टे तालिमको मुख्य उद्देश्य विद्यार्थीहरुलाई स्मरण शक्ति क्षमता बढोस भन्ने रहेको आयोजकले जनाएको छ ।
तालिममा धरानका विभिन्न विद्यालयका विद्यार्थी, सर्वसाधारणहरुको उल्ले्रखनीय उपस्थिति रहेको थियो । तालिमको सहजीकरण एस डि डब्लु इ का अभियन्ता एल्सस गिरीले गर्नुभएको थियो । तालिमको उद्घाटन हिसानका सुनसरी अध्यक्ष मुकुन्द घिमिरेल गर्नुभएको थियो ।

भने कार्यक्रममा सेवक अभियानका अध्यक्ष राजीव हलुवाई, इलाका प्रहरी कार्यालय धरानकमा प्रहरी निरीक्षक रमेशकुमार श्रेष्ठको उपस्थिति रहेको छ लाइन्स क्लबका अध्यक्ष विष्णुमाया राईको अध्यक्षतामा भएको सो तालिमको संयोजन भने अफाप अहमतले गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी