एक दिने निशुल्क स्वास्थ्य शिबिर सम्पन्न

एक दिने निशुल्क स्वास्थ्य शिबिर सम्पन्न

  • आइतवार, कार्तिक २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाडौं, २७ कात्तिक । पिपुल्स मेडिकल कलेज ,मार्क नेपाल मनोसेवा केन्द्र , जय जनत हेल्थ केयर र प्रथम पाइला मासिक पत्रिकाको संयोजनमा स्वाथ्य सेवा समाजले सनिबार राजधानीको थलिमा निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । ख्याती प्राप्त बिशेषज्ञ डाक्टरहरुले ३ सय ५० जना बिभिन्न रोगका बिरामीको निशुल्क स्वास्थ्य जाँच गरेका थिए ।

शिबिरमा बिरामीलाई निशुल्क औषधीको पनि ब्यबस्था गरिएको थियो । सिबिरमा मनोपरामर्श सेवा समेत दिएको थियो । यी संस्थाले यस अघि पनि पटक पटक यस प्रकारको निशुल्क स्वास्थ्य शिबिर संचालन गर्दै आएका छन ।

mark-nepal-2

mark-nepal-3

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी