लभ गरेको घोषणा गर्न गार्डेन निर्माण

लभ गरेको घोषणा गर्न गार्डेन निर्माण

  • शुक्रबार, कार्तिक २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

एजेन्सी कार्तिक २६ । चीन अनौठो र चामत्कारीक काम गर्नमा प्रख्यात हुदै गएको छ । यस्तोमा हालै चीनको सिचुवान स्थित साउथ वेष्ट भोकेस्नल कलेज अफ् सिभिल एभीएसनले आफ्ना विद्यार्थीहरुका लागि प्रेम साटासाटको घोषणा गर्न एक गार्डेन बनाईदिएको छ । प्राग गार्डेन नाम राखिएको सो बगैचा लाखौं चीनीया युयान खर्च गरेर बनाईएको हो ।  यो प्रेम पार्कमा नोभमेम्बर ९ को उद्घाटनमै ९० जोडीले प्रेम साटासाट गरेका थिए ।
कलेजका प्रमुख वी ले आफ्ना विद्यार्थीहरुको पूर्ण प्रेम, एक अर्काप्रतिको माया र सद्भाव एवं उनीहरुको जीवन खुसी रहोस् भन्नका लागि यस्तो निमार्ण गरिएको बताए ।

love-1

love-2

love-4

love-6

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी