जब पैसाका लागि प्रेमले उमेरको हिशाब गर्देन……

जब पैसाका लागि प्रेमले उमेरको हिशाब गर्देन……

  • बुधबार, कार्तिक १७, २०७३
  • मिर्मिरे अनलाइन

  • 15.3K
    SHARES

प्रेममा परिवर्तनको शक्ति हुन्छ , यसले कठोर मानिसलाई नम्र बनाउन सक्छ । मानिसहरु फेरिन सक्छन् , यस्तै भएको छ थाईल्याण्डमा ।

पोर्न स्टार नौग नैटले बौद्ध धर्म अवलम्बन गरे पछि जीवनमा परिवर्तन आएको महसुस गरेकी छन् । उनले अब आफ्नो फेरेर केजसरीन चेचलेरमफाल राखेकी छन् । उनी पहिला क्रिश्चियन धर्म मान्थिन् ।

त्यति मात्र हो र उनको जीवनमा पैसाका लागि पहिला पोर्न फिल्म खेलिन् , तर पैसाकै लागि उनले अहिले ७० वर्षका करोड पतिसग‘ बिबाह गरेकी छन् । जब कि उनको आफ्नै उमेर मात्र ३१ वर्षको छ ।

उनले ७० वर्षे पति हेराल्डबाट प्रेम पनि धेरै पाउने गरेको र पैसा पनि धेरै पाउने गरेको बताईन् । हेराल्डले जति पैसा कमाउछन् वा बैंकबाट निकाल्छन् त्यसको आधा केजसरीनलाई दिन्छन् ।

kejsarin-2

kejsarin-3

kejsarin-4

kejsarin-5

kejsarin-6

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी