स्क्रब टाइफसका कारण थप एकजनाको मृत्यु

स्क्रब टाइफसका कारण थप एकजनाको मृत्यु

  • मङ्लबार, कार्तिक २, २०७३
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाडौ २ कार्तिक ।
पछिल्लो समय देखिएको स्क्रब टाइफसका कारण चितवनमा थप एक जनाको मृत्यु भएको छ ।

जिल्लाको कालिका नगरपालिका–६ का १३ वर्षीया बालिकाको स्क्रब टाइफसका कारण मृत्यु भएको चितवन मेडिकल कलेजले जनाएको छ ।

सामान्य ज्वरो आएपछि उनलाई गत भदौ २८ गते अस्पतालमा भर्ना गरिएकोमा उनको उपचारका क्रममा मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिनुभयो ।

योसँगै चितवनमा स्क्रब टाइफसका कारण मृत्यु हुनेको संख्या तीन पुगेको छ । यसअघि दुई महिलाको पनि चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी