मान्छेले सिक्नु पर्ने पाठ , कसरी अरुलाई माया गर्नु पर्छ भनेर ( फोटो सहित )

मान्छेले सिक्नु पर्ने पाठ , कसरी अरुलाई माया गर्नु पर्छ भनेर ( फोटो सहित )

  • मङ्लबार, कार्तिक २, २०७३
  • मिर्मिरे अनलाइन

  • 12.4K
    SHARES

एजेन्सी । अहिले मान्छेले आफूलाई बाहेक अरुलाई माया गर्ने र सम्मान गर्ने चलन घट्दै गईरहेको छ । मानिसले मानिसलाई घृणा गर्ने , ईस्र्या गर्ने जस्ता समस्या देखिदै गएको छ । हुन त मानिस सर्वश्रेष्ठ प्राणी ।
मानिसको यो वैगुनी प्रवृति बढ्दै गए पनि भारतको एउटा बादरले कुकुरको छाउरोलाई एडप गरेर नया पाठ सिकाएको छ ।
यो तस्वीर चीनका एक पत्रकारले खिचेका थिए । कुकुरको सानो बच्चालाई बादरनी माउले यसरी बचाएकी छन् कि त्यसको लागि उनले ठूलो कुकुरसग‘ पनि लाप्पा खेलेकी छन् ।

badar-ko-maya

badarko-maya-2

badarko-maya-3

स्रोत :पिपल्स डेली

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी