संसारमा अब मान्छे भन्दा धेरै रोबोर्ट हुने !

संसारमा अब मान्छे भन्दा धेरै रोबोर्ट हुने !

  • आइतवार, अशोज २३, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

एजेन्सी असोज २३ । विश्वमा रोबोर्टको उत्पादन र प्रयोग बढीरहेको छ । अब यस्तो चिन्ता शुरु भएको छ कि संसारमा भावी दिनमा मान्छेको भन्दा मानवीकरण गरिएको रोबोर्टको संख्या धेरै भयो भने पनि त्यो आश्चर्यको विषय हुने छैन । किनकि विभिन्न देशमा रोबोर्ट बनाउने क्रम तीव्र मात्रामा चलिरहेको छ ।
अमेरीकाको युनिभर्सिटी अफ् टेक्सासको एक अध्ययनले यस्तो देखाएको छ ।
अध्ययेता डा. लुईस सेटिसले रोबोर्टले भविष्यमा औद्योगिक रोबोर्ट खतरनाक हुन सक्ने चेतावनी दिनु भएको छ ।

तर मानवीकृत रोबोर्ट सुरक्षित हुने भनिएको छ । वैज्ञानिकहरुले भविष्यमा स्मार्ट फोनबाट रोबोर्ट चलाउने विषयमा अनुसन्धान जारी राखेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी