प्रधानमन्त्रीद्वारा भरतपूर अस्पतालको निरीक्षण,बिरामिसँग छलफल

प्रधानमन्त्रीद्वारा भरतपूर अस्पतालको निरीक्षण,बिरामिसँग छलफल

  • बिहिबार, अशोज १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

असोज १३, काडमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनमा रहेको भरतपूर अस्पतालको आकस्मिक निरीक्षण गर्नुभएको छ ।  प्रधानमन्त्रीले बिहीबार बिहान अस्पतालको आकस्मिक निरीक्षण गर्नुभएको हो ।

निरीक्षणका क्रममा प्रधानमन्त्रीले अस्पतालका बिरामीहरुको स्वास्थ्य स्थिति र अस्पतालको सेवा प्रवाहबारे जानकारी लिनुभएको थियो ।

निरीक्षणपछि प्रधानमन्त्रीले अस्पताल प्रशासनलाई निर्देशन दिदै भन्नुभयो, ‘सरकारले शिक्षा र स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेको छ ।

सातवटै प्रदेशमा मेडिकल कलेज स्थापना गर्ने सरकारको निर्णय यसैमा केन्द्रित छ । यस अस्पतालले पनि जनताको स्वास्थ्य संवेदनशीलतालाई ख्याल गरेर सेवा प्रवाह गर्न निर्देशित गर्दछु ।’
चितवन भ्रमणका क्रममा बिहीबार बिहान माओवादी केन्द्रका नेता रामबहादुर थापा बादलकी आमासँग भेट गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी