होस् पुर्याउनुस् कतै तपाईका गतिविधि चश्माले रेकर्ड गर्दै त छैन ?

होस् पुर्याउनुस् कतै तपाईका गतिविधि चश्माले रेकर्ड गर्दै त छैन ?

  • सोमवार, अशोज १०, २०७३
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

होस् पुर्याउनुहोस् अब तपाईका गतिबिधिको रेकर्ड चश्माले गर्ने छ । मलाई कसैले देखेको छैन ,जे गरे नि भैहाल्छ नी भनेर हिड्दै हुनुहुन्छ भने सतर्क बनिहाल्नुस् । तपाईक वरपर रहेका ब्यात्तिहरुले लगाएको चश्माले नै तपाईको गतिविधिको रेकर्ड गरिरहेको हुनसक्छ ।

यस्तै चश्माको बनाएको छ , स्पेनको च्याट म्यासेजिङ ऐपले ।
कम्पनिले सो चश्माको नाम स्पैक्टेकेल्स राखेको छ । यो नयाँ तथा आधुनिकखाले चश्मालाई यसै सालको अन्त्य बाट बजारमा पठाउने कम्पनिको तयारी छ ।
१३० अमेरीकी डलर मुल्य रहेको यस चश्माले एकपटक ३० सेकेण्ड सम्मको भिडियो रेकर्ड गर्ने छ । त्यसपछि पुन नयाँ रेकर्ड सुरु हुनेछ ।

स्पैन बनाउने २६ बर्षिया युवाले क्यालिफोर्नीयाको स्टेट पार्कमा छुट्टी मनाउन गएका बेला त्यहाको जंगलमा घुम्दा देखिएका दृश्यहरुले मन छोएको र त्यसबेला यस्तो चश्माको निर्माण गर्ने सोच बनाएको बताएका छन् ।

गुगलले बनाएको चश्मा ,जुन पछि कम्पनिले उत्पादन गर्न बन्द गर्यो .

गुगलले बनाएको चश्मा ,जुन पछि कम्पनिले उत्पादन गर्न बन्द गर्यो ।

यसअघि गुगलले पनि स्मार्ट ग्लास बनाउने प्रयास गरेको थियो । सो ग्लास बजारमा पुग्दा १५०० अमेरीकी डरल मुल्य भएको थियो तर उपभोत्ताले भने त्यसलाई खासै नरुचाएपछि कम्पनिले उत्पादन बन्द गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी