पानीमा घुडा टेकेर प्रेम प्रस्ताव राख्दा…….

पानीमा घुडा टेकेर प्रेम प्रस्ताव राख्दा…….

  • शुक्रबार, साउन २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 12.8K
    SHARES

एजेन्सी साउन २८ । चीनमा अनौठो घटनाहरु हुने गर्दछन् । चीनको साङडोङ शहरको एउटा वाटर पार्कमा सयौं मानिसहरुले अनौठो दृष्य देखे ।
एक युवाले विकिनी मा रहेकी युवतीलाई विवाहको प्रस्ताव पानीमा घुडा टेकेर फुल दिएर गरे ।

prem 2
त्यस पछि त्यस पार्कमा भएका मानिसहरुले उनीहरुलाई घेरेर रमिता हेरेका थिए ।

prem 3
जु झिकआङ नामक ती युवाले पहिले देखि नै यसरी प्रस्ताव गर्ने योजना बनाएका थिए ।

घुडा टेकेर फुल दिएर प्रस्ताव राखे पछि ती युवतीले प्रस्ताव स्वीकार्नासाथ उनीहरु अगालोमा बाधिएका थिए ।

prem 4

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी