सतर्क रहनुस् / डाईवेटिज खतरनाक हुदैछ मानिसका लागि

सतर्क रहनुस् / डाईवेटिज खतरनाक हुदैछ मानिसका लागि

  • बिहिबार, चैत्र २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

श्वास्थ्य डेस्क । विश्व श्वास्थ्य दिवसमा यस पटक मधुमेहको नारा डाईजेटिजमा केन्द्रीत गरिएको छ । किनकि डाईवेटिज निकै असाधारण र खतनाक समस्याको रुपमा विश्वभर बढ्दै गएको छ ।
विश्वमा ४२ करोड मानिसहरु यो रोगबाट प्रभावित रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । यस मध्य १० करोड विरामीहरु भारतमा मात्रै रहेका छन् ।

१. सन् १९८० मा जम्मा विश्वमा १० करोड मानिसमा मात्रै डाईवेटिज थियो । तर अहिले सन् २०१४ को ग्लोवल रिपोर्ट अनुसार ४२ करोड अर्थात झण्डै ४ गुणा बढी देखा परेको छ ।
२. शुरुमा विकसित देशमा बढी देखिएको यो समस्या अहिले विकाससील देशमा पनि बढ्दै गएको छ ।
३.विश्वको कुल जनसंख्याको ८.५ प्रतिशत मानिस डाईवेटिजको शिकार भएका छन् ।
४. विश्व श्वास्थ्य संगठनले मानिसहरुमा मोटोपनाको वृद्धिका कारण यो रोग बढेको दावी गरेको छ ।
५. विश्वको आधा डाईवेटिजका रोगीहरु दक्षिण पूर्व एशिया तथा पश्चिीमी प्रशान्त देशरु खास गरी भारत र चीनमा रहेका छन् ।
६. डाईबेटिजका बिरामी प्रायः उमेर बढ्दै गए पछि लाग्ने गर्दछ । तै पनि पछिल्लो समय २० वर्षका मानिसहरुमा पनि यो समस्या देखिन थालेको छ । यस रोगका कारण मारिने मानिसमा ४३ प्रतिशतको मृत्यु ७० वर्ष भन्दा कम उमेरमा हुने गरेको छ ।
७. विश्वभर डाईवेटिजको उपचारका लागि ८ सय २७ अर्ब डलर भन्दा पनि धेरै खर्च भईरहेको देखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी