हात्तीपाइलेका बिरामी पत्ता लगाउन घरदैलो

हात्तीपाइलेका बिरामी पत्ता लगाउन घरदैलो

  • बुधबार, चैत्र १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

काठमाडौँ, १७ चैत ।

धादिङ र कञ्चनपुर जिल्लामा हात्तीपाइले (फाइलेरिया) रोगबाट ग्रसित बिरामीका तथ्याङ्क सङ्कलन गर्न घरदैलो गणना हुने भएको छ ।

हात्तीपाइले लागेका बिरामी कति, उनीहरूको अवस्था कस्तो छ, उपचार व्यवस्थापन कसरी भइरहेको छ र कसरी यसबाट हुने अपाङ्गतालाई रोक्न सकिन्छ भन्ने विषयमा पत्ता घरदैलो गणनाबाट सहयोग पुग्ने बताइएको छ ।

आगामी चैत २६ गते धादिङ र वैशाखको पहिलो साताबाट कञ्चनपुरका घरघरमा गएर गणना गर्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका हात्तीपाइले रोग निवारण अभियानका केन्द्रीय प्रतिनिधिले तुल्सीराम अधिकारी बताउनुभयो ।

उहाँले भन्नुभयो– “नमुनाका रुपमा अहिलेलाई दुई जिल्लामा गणना गर्न लागेका छौँ, यसको तथ्याङ्क सङ्कलन कार्यपछि अन्य जिल्लामा पनि कार्य सुरु गर्छौं ।”

“हात्तीपाइलेको जुका मानिसको शरीरमा देखिएको १० वर्षपछि लक्षण देखा पर्दछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी