भारतीय योग गुरु रामदेव बहुराष्ट्रिय कम्पनी र तिनका उत्पादनहरुका कट्टर विरोधी मानिन्छन् । उनी जंक फुड खान हुदैन भनेर शिक्षा दिईरहेका छन् ।
तर पछिल्लो पटक के सार्वजनिक भएको छ भने रामदेव आफै पनि चाउ चाउ बेचिरहेका छन् ।
रामदेवको कम्पनीले जुस सेम्पु, साबुन, औषधी देखि चाउ चाउ समेत बेचिरहेको फोब्र्स म्यागजीनले उल्लेख गरेको छ ।
नरेन्द्र मोदीसग‘ नजिकको सम्बन्ध रहेका रामदेवले किन यत्रो नाफाका लागि काम गरीरहेका छन त ? प्रश्न उठीरहेको छ ।
रामदेवले बनाएको चाउ चाउ निकै बिकिरहेको देखिएको छ ।
अध्यात्म र श्वास्थ्यलाई जोडेर रामदेवले पैसा कमाउन र राजनीतिक लाभ लिन यस्ता कदमहरु चालिरहेको हुन सक्ने विष्लेषकहरुको तर्क छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
