असार, ५
ललितपुरस्थित अल्का अस्पतालले बुङमतीमा शनिवार २ सय जनाको निशुल्क स्वास्थ्य परीक्षण गर्नुका साथै औषधी समेत बितरण गरेको छ ।
भूकम्पबाट निधन भएकाहरुको स्मरणमा सत्य साई केन्द्र पाटनले बुङमतीमा आयोजना गरेको प्राथना सभा तथा सामूहिक भजन कार्यक्रममा सहभागीहरुलाई अस्पतालले निशुल्क स्वास्थ्य परीक्षण गरि औषधी समेत बितरण गरेको अस्पतालकी संचालक बिद्या श्रेष्ठ थापाले जानकारी दिनु भयो ।
उक्त कार्यक्रममा भूकम्पमा परि निधन भएकाहरुको चीरशान्तीको कामनासहित सामूहिक प्राथना गरिएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline