गर्भवती महिलाले पारासिटामोल खान नहुने

गर्भवती महिलाले पारासिटामोल खान नहुने

  • शुक्रबार, जेष्ठ ८, २०७२
  • मिर्मिरे अनलाइन

  • 12.2K
    SHARES

काठमाडौ, ८ जेठ ।

महिलाहरुले गर्भवती भएका बेला पारासिटामोल धेरै खान नहुने एक अध्ययनले देखाएको छ ।

बेलायतको यूनिभर्सिटी अफ एडिनबर्गका वैज्ञानिकहरुका अनुसार गर्भवती भएका महिलाहरुले धेरै पारासिटामोल खाादा बच्चालाई असर गर्ने देखाएको छ ।

अध्ययनका अनुसार औषधी आवश्यक परे गर्भवतीले निकै कम मात्रामा खान समेत जोड दिएका छ ।

लामो समयसम्म पारासिटामोल खानु परे चिकित्सकको सल्लाह लिन पनि वैज्ञानिकले सुझाव दिएका छन् ।

गर्भावस्थामा पारासिटामोल धेरै खाादा बच्चाको विकासमा असर पर्ने भन्दै बैज्ञानिकले यस्तो सुझाव दिएका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी