शिखर इन्स्योरेन्सको लाभांश घोषणा

शिखर इन्स्योरेन्सको लाभांश घोषणा

  • बिहिबार, पुस ३, २०८२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । पुस १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आव २०८१÷ का लागि लाभांश दिने निर्णय गरेको हो ।

बैठकले गत आवका लागि सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको ६ प्रतिशत बोनस सेयर र ०.३१५८ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल ६.३१५८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

प्रस्तावित लाभांस नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात सेयरधनीहरुलाई वितरण गरिनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी