दशैँको उत्सवः टीका लगाउदै रमाउदै

दशैँको उत्सवः टीका लगाउदै रमाउदै

  • मङ्लबार, कार्तिक ७, २०८०
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

बिजयादशमी अन्तर्गत आज टिका लगाउने क्रम शुरु भएको छ । बिहान ११ बजेपछि साईतको टीका लगाएसँगै सबै नागरिकहरु घर घरमा टीका र आशिर्वाद लिन आउजाउ गर्ने क्रम बढेको छ ।

आज राष्ट्रपति रामचन्द्र पौडेलले ९१ वर्षीया भाउजु र पूजारीको हातबाट टीका लगाएका छन् भने उनले पदाधीकारी र सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम छ । अहिले गाँउ गाँउमा निधारमा रातो टीका र जमरा लगाएर हिँड्नेको ताँती देखिन्छ ।

 

 

 

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी