पाँच स्वास्थ्यकर्मी संक्रमित भए पछि पर्वत अस्पताल बन्द

पाँच स्वास्थ्यकर्मी संक्रमित भए पछि पर्वत अस्पताल बन्द

  • शुक्रबार, असार ५, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

पोखरा ५ असार । पर्वत अस्पतालमा कार्यरत पाँच जना स्वास्थ्यकर्मी संक्रमित भए पछि पर्वत अस्पताल बन्द गरिएको छ ।

उनीहरुको पाचै जनाको टेकु प्रयोगशालामा भएको परीक्षणमा पोजेटिभ देखिएको थियो ।

उनीहरुको पिसिआर परीक्षण नतिजा आज आएको थियो ।

अस्पतालले आज विज्ञप्ति जारी गरी अर्को सूचना जारी नहुँदा सम्मका लागि आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द गरिएको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी