असार ४ काठमाण्डौं । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या निरन्तर बढीरहेको छ । यसै क्रममा आज दुई जना संक्रमितको कोरोनाका कारण मृत्यु भएको पुष्टी भएको छ । उनीहरु दुबै जना कैलालीका महिला र पुरुष हुन् ।
कोरोना कारण मृत्यु हुनेहरुमा कैलाली गोदावरी नगरपालिका ४ का ४६ वर्षे पुरुष र कैलालीकै लम्की चुहा २ का बर्ष ४३ की महिला रहेकी छन् ।
महिलाको असार २ गते र पुरुषको ३ गते साझँ मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
यो सगँै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २२ पुगेको छ । साथै अधिकाश मानिसहरुको मृत्यु पछि मात्रै कोरोना पुष्टी भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline