लायन्स बुटवल सिटीद्धारा माक्स बितरण

लायन्स बुटवल सिटीद्धारा माक्स बितरण

  • शनिबार, चैत्र ८, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

बुटवल, ८ चैत्र ।
सामाजीक क्षेत्रमा कृयासिल लायन्स क्लब बुटवल सिटी द्धारा सनिबार एक कार्यक्रमको बिच बुटवल बस पार्क मा माक्स बितरण तथा सचेतना कार्यक्रम गरेको छ ।
बिश्व भर माहामारी रुपमा फौलियको कोरोना भाइरस कोभिड १९ को जनचेतना जगाउने उद्देश्यले सार्बजनिक र निजी सवारि साधनमा यात्रा गर्ने यात्रुहरु र सडकमा हिडडुल गर्ने पैदल यात्रुहरुलाई समेत लक्षित गर्दै सचेतना जगाउने काम गरिएको क्लबका सचिव जिवन अधिकारीले बताए ।
कार्यक्रमा लायन्स बुटवल सिटी अध्यक्ष नारायण प्रसाद श्रेष्ठले कोरोना भाइरस बाट बच्न सरसफाईमा ध्यान दिनुपर्ने र रुघाखोकी लाग्ने, सासफेर्न अफठ्यारो हुने, १ सय थोप्लो ४ डिग्रीभन्दा बढी ज्वरो आउने, टाउको दुख्ने, पखाला लाग्ने र शरिर शिथिल हुनु नै कोरोनाको लक्षण हो यस्तो लक्ष्यण देखपरेमा हस्पिटल जानु पर्नेबताए । महामारीको रुपमा फैलिएपछि विश्व स्वास्थ्य संगठनले सचेत रहन आग्रह गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी