सिटी ,२७ पुस ।
मेक्सिको गल्फ तटीय राज्य भेराक्रुजमा आइतबार भएको एक बस दुर्घटनामा कम्तीमा २० व्यक्तिको मृत्यु भएको समाचार छ ।
स्थानीय समयानुसार आइतबार बिहान ९ बजे भएको यस दुर्घटनामा अन्य २५ जना घाइते भएका छन् । दुर्घटना भएको सो सवारी साधनमा ४५ व्यक्ति सवार रहेका स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।
पसो डेल टोरो लाइनतर्फ गईरहेको सो बसमा फुटबलका खेलाडीहरु र ती खेलाडीका आफन्तहरु सवार रहेका बताइएको छ । रासस ÷सिन्ह्वा
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline