नेपालको खराब शुरुवात, ९ रन भित्र ३ विकेट गुम्यो

नेपालको खराब शुरुवात, ९ रन भित्र ३ विकेट गुम्यो

  • बिहिबार, अशोज २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

असोज २७ काठमाण्डौं । आईसीसी महिला विश्व्कप क्रिकेटको एशियाली छनौट अन्तर्गत नेपालले आज हङकङ विरुद्ध खेलिरहेको छ ।
पौने १२ बजे थाईल्याण्डको कोलुनमा शुरु भएको खेलमा नेपालले ९ रन बनाउदै तीन विकेट गुमाएको छ । नेपालकी ओपनर निर्मला कुमारी शाही ३ रन र सरीता राना मगर १ रनमा आउट भएकी छन् ।

यस्तै काजोल श्रेष्ठ ३ रनमा आउट भए पछि नेपाल दवावमा आएको छ । यो खबर तयार पार्दा नेपालले ४ ओभरमा ११ रन बनाएको छ ।
यस अघि हङकङसगै भएको पहिलो खेलमा ६ विकेटले नेपाल पराजीत भएको थियो ।

आजको खेल जीतेमा नेपाल अर्को चरण प्रवेशको संभावना बलियो बन्ने छ । दोस्रो खेलमा थाईल्याण्डसग‘ ३ विकेटले पराजीत भएको थियो भने चीनलाई २० रनले पराजीत गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी