हराइरहेको अमेरिकी सेनाको हेलिकप्टर नेपाल विद्युत प्राधिकरणको भेटिएको छ। हेलिकप्टरमा रहेका ६ अमेरिकी र दुई नेपाली सैनिक सकुशल छन् । ऊर्जामन्त्री राधा ज्ञवालीका स्वकीय सचिव राजेन्द्र ढकालले मंगलबारदेखि हराइरहेको अमेरिकी सेनाको हेलिकोप्टर दोलखाको सिंगटीमा रहेको सूचना प्राप्त भएको पहिलोपोस्टलाई जानकारी दिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline