बुटवलका विद्यालयमा स्थानीय पाठ्यक्रम, १ सय पूर्णाङ्कका अलग्गै स्थानीय पाठ्यक्रम तयार

बुटवल असार २९ । बुटवल उपमहानगरपालिकाले आधारभूत तहदेखि कक्षा ८ सम्म पठन–पाठन हुने गरी १ सय पूर्णाङ्कको स्थानीय पाठ्यक्रम तयार पारेको छ । बुटवलको ऐतिहासिक, पर्यटकीय, सांस्कृतिक, धार्मिक, समाजिक र विविध विषयहरु समेटेर बुटवलको चिनारी...

विदेश पढ्न एनओसी रोकिएपछि हजारौं विद्यार्थीको भविष्य अन्योलमा

काठमाडौं, २६ असार । सरकारले बिदेश अध्ययन गर्न जाने विद्यार्थीका लागि आवश्यक अनुमतिपत्र नो अब्जेक्शन लेटर (एनओसी) दिन रोकेपछि विद्यार्थीहरु मारमा परेका छन् । मन्त्रालयको यो निर्णयले विद्यार्थीलाई मार परेको छ । सरकारले उच्च शिक्षा अध्ययनलाई...

शिक्षाको गुणस्तर वृद्धि गर्न पाठ्यक्रम समयानुकूल बनाइने 

काठमाडौँ २३ असार । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरलले शिक्षाको गुणस्तर सुधार्न पाठ्यक्रमलाई समयानुकूल बनाइने बताउनु भएको छ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७६ अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ दिँदै...

काठमाडौ विश्वविद्यालयमा लागेको ताला पाँच दिनसम्म खुलेनः प्रशासन मौन, विद्यार्थीको पठनपाठन ठप्प

काभ्रे, १७ असार । काठमाडौ विश्वविद्यालयमा लागेको ताला पाँच दिनसम्म पनि खुलेको छैन । ताला नखुल्दा हजारौ बिद्यार्थीको पठनपाठन ठप्प भएको छ । विद्यार्थी कल्याण परिषदको निर्वाचन र स्थगित गरिएको खेलकुद सप्ताह हुने सुनिश्चिता लगायतका बिभिन्न...

राैतहटकाे सरस्वती माविलाई गाउँपालिका अध्यक्षकाे साथ, स्वकीय सचिवकाे सबै तलब सहयाेग

रौतहट, १४ असार । निजी विद्यालय तर्फ बढ्दै गएको आकर्षणलाई कम गरी अभिभावकहरुलाई सरकारी विद्यालय तर्फ आकर्षित बनाउनका लागि दुर्गा भगवती गाउँपालिकाको विशेष पहलमा सरस्वती माध्यमिक विद्यालय पिपरामा शुक्रवार देखि अंग्रेजी माध्यमबाट कक्षा संचालन भएका...

एसईई परीक्षाको नतिजा सार्वजनिक: नियमिततर्फ ४ लाख ४९ हजार ६४२ जना उत्तीण, यसरी हेर्नुहोस् आफ्नो रिजल्ट

काठमाडौं, १२ असार । माध्यमिक शिक्षा परीक्षा (एसईई) तहको नतिजा प्रकाशन भएको छ। परीक्षामा १६ हजार ८२ ले ए प्लस ल्याएका छन् । राष्ट्रिय परीक्षा बोर्डले आज नतिजा प्रकशित गरेको हो । प्रकाशित नतिजाअनुसार ए प्लस...

एसइई परीक्षाको नतिजा भोलि प्रकाशन हुने, यसरी हेर्नुहोस् नतिजा

काठमाडौं, १० असार । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा भोली बुधबार प्रकाशन गर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । उत्तरपुस्तिका परीक्षणपछि सबै काम सम्पन्न गरी अन्तिम रुजु गर्ने कार्य भइरहेको परीक्षा नियन्त्रक विष्णुप्रसाद...

सरकारले ज्ञानमा नियन्त्रण गर्न खोज्योः थापा

काठमाडौं, असार ८ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले पुस्तक आयातमा भन्सार लगाएर ज्ञानमा नियन्त्रण गर्न खोजेको आरोप लगाउनु भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उहाँले किताबलाई महँगो बनाउँदै यसमा नियन्त्रण...

लोकसेवाको दरखास्त दिने म्याद एक हप्ता थपियो

काठमाण्डौ ३ असार । लोकसेवा आयोगले दरखास्त दिने म्याद एक हप्ता थपेको छ । आयोगले गएको जेठ १५ देशभरका ५१५ स्थानीय तहका विभिन्न पदमा पदपूर्तिका लागि प्रकाशित गरेको विज्ञापनको दरखास्त दिने आज अन्तिम म्याद थियो...

शिक्षक लाइसेन्सको लागि आवेदन खुल्यो, कुन तहको लागि कति योग्यता भएकाले परीक्षा दिन पाउने ?

काठमाडौं, असार ३ । शिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्र लाइसेन्सको विज्ञापन गरेको छ । आयोगले विज्ञापन खुलाएसंगै प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तहमा अध्यापन गराउन इच्छुक व्यक्तिले लाइसेन्सका लागि फारम भर्न पाउने भएका छन् । यस...