विराटनगर जुटमिल जाँचबुझ आयोगको म्याद थप, यस्ता छन् मन्त्रीपरिषद्का ९ निर्णयहरू


काठमाडौं, २६ भदाै । सरकारले २०७५ चैत ११ गते को निर्णय अनुसार गठन भएको विराटनगर जुटमिल जाँचबुझ आयोगको म्याद थप गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगलाई २०७६ भदौ १७ देखि एक महिनाका लागि म्याद थप गरेकेा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिनुभयाे ।

बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेका हुन् ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री बास्काेटाले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।

यस्ता छन् सरकारका १९ निर्णयहरूः 

बिहि, भदौ २६, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया