आजदेखि बजारमा तीज आयो …


रेश्मी कार्काी र शोभा गौतमको स्वरमा ‘तीज आयो लौ तीज आयो’  बोलको गीत  बजारमा आएको छ । युटुब च्यानल ओएसआर डिजिटलले बजारमा ल्याएको गीतमा शब्द रचना गोबिन्द गौतमको रहेको छ ।

व्यवस्थापन उदयराज पौडेले गरेका छन् भने विकास चौधरीले संगित भरेका छन्। गितमा मोडल एवं नायिका अनु शाह लगायतको अभिनय रहेको छ ।

मङ्ल, असार ३१, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया